सिन्धुपाल्चोक र बाग्लुङका पहिरो पीडितलाई घर बनाउन ६ अर्ब

विकल्प न्यूज/बेनी असोज ७ गते । सरकारले सिन्धुपाल्चोक र बागलुङका पहिरोपिडितहरुलाई ६अर्ब बजेट विनियोजन गरेको छ । मंगलबार सरकारले ति जिल्लालाई विपद संकटग्रस्त घोषणा गरेको थियो । बाढि र पहिरोले क्षतिग्रस्त भएको म्याग्दीलाई सरकारले उचित सम्बोधन गर्न नसकेको गुनासो आइरहेका समयमा सरकारले ति दुइ जिल्लालाई उक्त बजेट विनियोजन गरेको हो । हालै बसेको मन्त्रिपरिषदको बैठकले ति … Continue reading सिन्धुपाल्चोक र बाग्लुङका पहिरो पीडितलाई घर बनाउन ६ अर्ब